मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : लुम्बिनीले जनकपुरलाई दियो जितका लागि १५० रनको लक्ष्य

kathmandupati.com · Thu Nov 05 08:27:53 UTC 2026

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको छ ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३० बलमा १ छक्का र ३ चौकासहित ३४ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)