मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अहिलेको र मे १९६८ को त्यो फ्रान्सेली आन्दोलन : कति समान कति फरक ?

ratopati.com · Thu Nov 05 08:35:47 UTC 2026

पेरिस । यस शरद ऋतुमा फ्रान्समा भइरहेका विरोध प्रदर्शनमा सहभागी धेरैले सन् १९६८ को ऐतिहासिक आन्दोलनसँग खुलेर तुलना गरिरहेका छन् । विभिन्न प्रदर्शनमा देखिएका कार्डबोर्डका प्लेकार्डमा ‘जेनेरेसन ६७ ले आफ्नो ६८ मनाउँदैछ’ भन्ने नारा लेखिएको छ ।

किशोरकिशोरीमाझ लोकप्रिय ‘सिक्स–सेभेन’ मिमलाई समेत यसमा जोडिएको छ । यसको अर्थ सन् २००० को दशकको अन्त्य र २०१० को दशकको सुरुवातमा जन्मिएका युवाहरू आफूले आफ्ना हजुरबुबा–हजुरआमाले झन्डै ६० वर्षअघि सन् १९६८ को मे महिनामा गरेको विद्रोह दोहोर्‍याइरहेको ठान्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)