मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ईएसपीएनबाट किन छुट्टियो क्रिकइन्फो ?

ratopati.com · Thu Nov 05 08:38:28 UTC 2026

काठमाडौँ। क्रिकेटप्रेमीले हेर्न नछुटाउने एउटा प्लेटफर्म हो क्रिकइन्फो। विश्वभर खेलिने हरेक महत्त्वपूर्ण खेलदेखि खेलाडीहरूको डाटाबेस समावेश भएको यो पोर्टल क्रिकेटप्रेमीका लागि महत्त्वपूर्ण मानिन्छ ।

निःशुल्क उपलब्ध हुने भएकोले धेरैले क्रिकेटको अपडेटको लागि यसलाई प्रयोग समेत गर्ने गरेका छन्। अहिले नेपालमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को अपडेटका लागि समेत धेरैले यो प्लेटफर्मको प्रयोग गर्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)