मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेका हौं : कानुनमन्त्री
onlinekhabar.com · Thu Nov 05 08:33:05 UTC 2026

१९ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेको बताएकी छिन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिमा बिहीबार भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको रोहबरमा मेलमिलाप हुँदा थप विश्वासयोग्य हुने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)