जेडी भान्सको अभिव्यक्तिमा इजरायली राष्ट्रपति र विपक्षी नेताको एकै स्वर- दुई देशको सम्बन्ध सरकारमा मात्र सीमित छैन
bishowkhabar.com · Thu Nov 05 08:32:11 UTC 2026

काठमाडौं– इजरायलका विपक्षी नेता गाडी आइसेनकोटले आफ्नो नेतृत्वमा अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्ने बताएका छन् ।
इजरायल र अमेरिकाबीचको सम्बन्ध दुई देशका सरकारबीचको गठबन्धनमा मात्र सीमित नरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)