लोकन्थलीमा ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु
newsofnepal.com · Thu Nov 05 08:25:46 UTC 2026

काठमाडौँ।
भक्तपुरको लोकन्थलीमा ट्रकले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)