न्यायोचित ढङ्गबाट विवाद समाधान गर्नु पनि न्याय हो : मन्त्री गौतम
ratopati.com · Thu Nov 05 08:45:09 UTC 2026

काठमाडौँ। कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नुमात्र नहुने बताएकी छन्। प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बिहीबार बसेको बैठकमा बोल्दै मन्त्री गौतमले यस्तो बताएकी हुन्।
बैठकमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा उनले भनिन्, ‘न्यायोचित ढङ्गबाट विवादको समाधान गर्नु पनि न्याय हो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)