राप्रपाको महाधिवेशन प्रतिनिधि छनोट मंसिर २ देखि १० गतेसम्म हुने
nepalpress.com · Thu Nov 05 08:47:49 UTC 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको जनाएको छ।
पार्टीले महाधिवेशनका लागि सक्रिय सदस्यता वितरण तथा अभिलेखीकरणको प्रक्रिया टुङ्ग्याउँदै प्रतिनिधि छनोटको तयारी अघि बढाएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)