मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने विषयमा उठेको बहसमा कानुनमन्त्रीको प्रष्टीकरण

ratopati.com · Thu Nov 05 08:49:33 UTC 2026

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले अदालत वा न्यायको प्रक्रियाभित्र प्रवेश गरिसकेपछि विवाद समाधानका लागि गरिने मेलमिलापलाई पनि पूर्ण रूपमा ‘न्यायिक काम’ कै रूपमा बुझ्नुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक’ माथि भएको छलफलमा बोल्दै मन्त्री गौतमले न्यायाधीशलाई मेलमिलापकर्ता बनाउनु न्यायिक काम हो कि होइन भन्ने बहसमा सरकारको दृष्टिकोण प्रस्ट पारेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)