मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव-वन्यजन्तु द्वन्द्व घटाउन नीति तथा कानुन पुनरावलोकन गर्नुपर्ने मन्त्री चौधरीको भनाइ

khabarhub.com · Thu Nov 05 08:43:29 UTC 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्यमान नीति तथा कानुनको पुनरावलोकन गर्दै संरक्षण र विकासबीच सन्तुलन कायम गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वातावरण संरक्षण, वन क्षेत्रको व्यवस्थापन तथा मानव-वन्यजन्तु द्वन्द्वका विषयमा देखिएका समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)