मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधनको तयारी छ : मन्त्री लम्साल

onlinekhabar.com · Thu Nov 05 08:48:42 UTC 2026

१९ कात्तिक, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनअघि नै आवश्यक कानुनी तथा नीतिगत सुधारको काम पूरा गर्ने सरकारको तयारी रहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)