मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ गर्नका लागि हो : मन्त्री लम्साल

ratopati.com · Thu Nov 05 08:55:29 UTC 2026

काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री कानुनहरूको प्रदर्शनीका रूपमा अघि बढाउने बताएका छन् ।

‘नेपाल पूर्वाधार सम्मेलन’को पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै मन्त्री लम्सालले यसपटक सम्मेलनको मुख्य उद्देश्य लगानीकर्तालाई कानुनी सुरक्षाको सुनिश्चितता देखाउनु रहेको स्पष्ट पारे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)