ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव
clickmandu.com · Thu Nov 05 08:58:39 UTC 2026

काठमाडौं । नेपाल एल.पी. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एकआपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ ।
आयल निगमले ग्यास बिक्री-वितरणलाई सहज बनाउन र उपभोक्ता हित प्रवर्द्धन गर्न चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत अघि सारेको मर्जर नीतिलाई कार्यान्वयन गर्न उद्योगीहरूले कानुनी तथा कर सहजीकरणको माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)