ठेक्का रद्दले राष्ट्रिय गौरवको आयोजना अन्योल, समय र लागत दुवै बढ्ने जोखिम
ratopati.com · Thu Nov 05 09:00:00 UTC 2026

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।
नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा राखिएको यो आयोजना दुई पटक ठेक्का रद्दले थप अन्योल सिर्जना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)