शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
kendrabindu.com · Thu Nov 05 09:01:27 UTC 2026

पर्सा । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ ।
बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप आधुनिक, प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सहयोग पु¥याउने उद्देश्यले उक्त प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)