तिहारमा पोखराको ७५ प्रतिशत फूल माग स्थानीय उत्पादनले धान्ने [भिडियो]
hamrakura.com · Thu Nov 05 00:00:00 UTC 2026

पोखरा। स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले तिहार लक्षित सयपत्री फूल खेतीलाई प्राथमिकता दिएको छ।
महानगरपालिकाले विगत तीन वर्षदेखि सयपत्री फूल उत्पादनका लागि किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)