मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा डेमोक्रेटहरूको जीतबाट युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको विश्वास

bishowkhabar.com · Thu Nov 05 08:59:53 UTC 2026

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले हासिल गरेको सफलताले रुससँग साढे चार वर्षदेखि जारी युद्धमा युक्रेनलाई थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

जर्मनीको टेलिभिजन च्यानल जेडडीएफसँग कुरा गर्दै जेलेन्स्कीले आगामी वर्ष डेमोक्रेटहरूले अमेरिकी संसद्का दुवै सदनमा नियन्त्रण कायम गरे त्यसबाट युक्रेनलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)