लगानीमैत्री वातावरणका लागि सरकारद्वारा ५९ ऐन संशोधनको मस्यौदा तयार
clickmandu.com · Thu Nov 05 09:09:19 UTC 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनअघि नै आवश्यक कानुनी तथा नीतिगत सुधारको काम पूरा गर्ने सरकारको तयारी रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)