मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आइपिओ जारी गर्न कान्तिपुर फर्मास्युटिकल्सले पायो बोर्डको अनुमति

setopati.com · Thu Nov 05 09:12:51 UTC 2026

नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स ल्याबलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न अनुमति दिएको छ।

कम्पनीले चुक्ता पुँजीको २१.२५ प्रतिशत बराबर सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)