खाद्य कम्पनीले गर्दैछ रैथाने परिकारदेखि माटाका भाँडासम्मको मेला, कहाँ जाने किन्न?
setopati.com · Thu Nov 05 09:11:46 UTC 2026

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तिहारलक्षित तीनदिने रैथाने मेला आयोजना गर्ने भएको छ।
मेला कात्तिक २१ देखि २३ गतेसम्म थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)