६ वर्षपछि सेबोनले फेर्यो प्रविधि नीति, पुँजी बजारमा अब के के फेरिनेछ ?
ratopati.com · Thu Nov 05 09:15:00 UTC 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार तथा वस्तु विनिमय बजारलाई आधुनिक, जोखिमरहित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित नयाँ सूचना प्रविधि नीति जारी गरेको छ ।
बोर्डले यसअघि लागू रहेको ‘सूचना प्रविधि नीति, २०७६’ लाई खारेज गर्दै नयाँ नीति कार्यान्वयनमा ल्याएको हो । २०७६ सालमा पहिलो पटक सूचना प्रविधि नीति ल्याउँदा बजारमा प्रविधिको सामान्य जग बसाल्ने र सैद्धान्तिक मार्गदर्शन गर्ने उद्देश्य राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)