मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

baahrakhari.com · Thu Nov 05 09:12:00 UTC 2026

पोखरा । कास्कीको पोखरामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको रौतामाई गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३२, मझुवा बस्दै आएका ५४ वर्षीय विष्णु आले छन् ।

गत कात्तिक १४ गते साँझ पोखरा–३२, धर्मकाटास्थित पृथ्वी राजमार्गमा पैदलयात्रा गर्दै गरेका आलेलाई ग १२ प ५८२५ नम्बरको स्कुटरले ठक्कर दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)