तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
ratopati.com · Thu Nov 05 09:17:44 UTC 2026

तेहरान । स्टेट अफ हर्मुजमा दुई तेल ट्याङ्बर र एउटा पानी जहाजमा आगलागी भएको इरानको रिभोलुसनरी गाड्र्सलाई उदृत गर्दै बिहीबार स्थानीय मिडियाले जनाएका छन् ।
गत फेब्रुअरी –२८ मा इरानमा युद्ध सुरु भएदेखि तेहरानले रणनीतिक जलमार्ग हर्मुजबाट हुने आवागमनलाई नियन्त्रण गरेको छ भने यस नाकाबाट द्वन्द्व अघि सामान्यतया विश्वव्यापी तेल खपतको पाँच प्रतिशत निर्यात हुने गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)