मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार खर्च जुटाउन तानसेनमा काठका सामग्री बेच्दै राउटे

khabarhub.com · Thu Nov 05 09:10:42 UTC 2026

पाल्पा – राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो ।

कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफ्नै हातले निर्माण गरेका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग संकलनमा जुटेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)