ठूला पूर्वाधार परियोजनामा स्वदेशी निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्छ : अध्यक्ष श्रेष्ठ
clickmandu.com · Thu Nov 05 09:19:19 UTC 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वाधार विकासका ठूला परियोजनामा विदेशी लगानीकर्तालाई मात्रै नभई स्वदेशी निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले विदेशी कम्पनीलाई परियोजना दिँदा नेपाली निर्माण कम्पनीलाई पनि संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)