परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा शिष्टाचार भेट
ratopati.com · Thu Nov 05 09:25:57 UTC 2026

काठमाडौँ । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)