मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

हिमशृंखला

baahrakhari.com · Thu Nov 05 09:21:37 UTC 2026

पर्यटकीयस्थल भक्तपुरको नगरकोटबाट बिहीबार देखिएको हिमशृंखला । सूर्योदय र हिमशृंखलाको दृश्यावलोक गर्न नगरकोटमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । तस्बिर : चन्द्रकला क्षेत्री/रासस ।

#भक्तपुर

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)