मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ७२ करोडमा सीमित

setopati.com · Thu Nov 05 09:31:00 UTC 2026

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्से १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा पुगेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)