असर्फी तथा चाँदीका मेडालियनको बिक्री सुरू
himalpress.com · Thu Nov 05 09:27:17 UTC 2026

काठमाडौँ- तिहारका अवसरमा नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्रि सुरु गरेको छ।
बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्री शुरु गरेको टक्सार महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)