प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ, दिए यस्तो निर्देशन
annapurnapost.com · Thu Nov 05 09:33:53 UTC 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति-सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति-सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)