मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनाल र अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनबीच भेटवार्ता

annapurnapost.com · Thu Nov 05 09:25:20 UTC 2026

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो। भेटमा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)