मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा शिष्टाचार भेट

barnanmedia.com · Thu Nov 05 09:35:25 UTC 2026

काठमाण्डु– नेपालका लागि संयुक्त राज्य अमेरिकाको कार्यबाहक राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको परराष्टरूमन्त्री खनालको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)