कान्तिपुर फर्मास्युटिकल्सले १७ लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो स्वीकृति
clickmandu.com · Thu Nov 05 09:42:03 UTC 2026

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।
बोर्डले कम्पनीलाई विवरणपत्र प्रकाशन तथा सेयर निष्कासनका लागि २०८३ कात्तिक १९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)