मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजारमा झन्डै १३ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

ratopati.com · Thu Nov 05 09:43:22 UTC 2026

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ। बजार परिसूचक १२.९५ अङ्क घटेर २६५२.५८ विन्दुमा पुगेर रोकिएको छ।

परिसूचक घटेसँगै बजारमा ४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दिनभर कुल ३४९ वटा कम्पनी तथा धितोपत्रको ४४ हजार ४१२ पटकको खरिदबिक्रीमा १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ रुपैयाँ बराबरको कारोबार भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)