पटका पड्काउँदा कसलाई कस्तो असर पर्छ ?
onlinekhabar.com · Thu Nov 05 09:37:20 UTC 2026

तिहार उज्यालो, खुसी र आपसी सद्भावको पर्व हो । तर यही पर्वमा पड्काइने पटका र आतसबाजीले धेरै मानिस तथा पशुप्राणीका लागि त्रास, पीडा र जोखिम निम्त्याउँछ । हामी केही क्षण रमाइलो गर्न पटका पड्काउँछौँ, तर त्यसको असर अरूले लामो समयसम्म भोग्नुपर्ने हुन सक्छ ।
१. बालबालिका र ज्येष्ठ नागरिक
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)