मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री शाहद्वारा मुलुकको सुरक्षा अवस्थाबारे जानकारी

gorkhapatraonline.com · Thu Nov 05 09:47:38 UTC 2026

। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको छ।

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिनुभएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)