एनपिएल खेल्न नेपाल आइपुगे फेबियन एलेन
gorkhapatraonline.com · Thu Nov 05 09:48:55 UTC 2026
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न बुधबार नेपाल आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गरेका छन् ।
एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले एकदिवसीय क्रिकेटमा २०० रन बनाउनाका साथै सात विकेट लिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)