मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१३ अंकले घट्यो नेप्से, कारोबारमा भारी गिरावट

bishowkhabar.com · Thu Nov 05 09:44:51 UTC 2026

काठमाडौं– साताको कारोबारको चौथो दिन बिहीबार नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९५ अंक घटेर २६५२.५८ विन्दुमा झरेको छ ।

सेन्सेटिभ इण्डेक्स १.५७ अंक, फ्लोट इण्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ। आज १३ मध्ये एक उपसमूहको परिसूचक मात्र बढेको छ । लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)