मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइए (तस्बिरहरू)

khabarhub.com · Thu Nov 05 09:52:42 UTC 2026

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–३ स्थित बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुआब्जा पाएर पनि सार्वजनिक जग्गा ओगटिएका सात वटा घर–संरचना बुधबार र बिहीबार डोजर लगाएर भत्काएको हो । बुधबार ६ वटा घर र बिहीबार एउटा सामुदायिक भवन भत्काइएको कार्यालयकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)