परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा भेट
gorkhapatraonline.com · Thu Nov 05 09:53:39 UTC 2026

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालस्थित अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)