मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशलाई मेलमिलापको जिम्मेवारी दिने प्रस्तावमा बहस : बारको आपत्ति, मन्त्री गौतम भन्छिन्– 'विश्वासका लागि प्रस्ताव गरिएको हो'

ratopati.com · Thu Nov 05 09:57:22 UTC 2026

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बन्द कोठाभन्दा बाहिर निस्किएर 'भुइँको मान्छे' र व्यावहारिक जटिलतालाई हेरेर कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्।

प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक’ माथि भएको छलफलमा बोल्दै मन्त्री गौतमले समाजको माटो सुहाउँदो र व्यावहारिक जटिलता सम्बोधन गर्ने गरी कानुन परिमार्जन गर्नुपर्ने बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)