मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ७२ करोडमा सीमित

ajakoartha.com · Thu Nov 05 09:31:00 UTC 2026

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज भने १२।९५ अंकले घटेको हो ।

आजको कारोबारपछि नेप्से परिसूचक १२।९५ अंकले घटेर २ हजार ६५२।५८ विन्दुमा झरेको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आज २११ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ५६ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)