मकवानपुरमा राति ९ बजेपछि भैली खेल्न नपाइने, प्लास्टिक माला बेच्न रोक
ekantipur.com · Thu Nov 05 09:46:42 UTC 2026

मकवानपुरमा राति ९ बजेपछि भैली खेल्न नपाइने, प्लास्टिक माला बेच्न रोक
जिल्ला प्रशासनले तिहार, नेपाल संवत् र छठलाई सुरक्षित तथा मर्यादित बनाउन देउसी–भैलोको समयसीमा तोक्दै पटका र प्लास्टिकका फूलमा रोक लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)