मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिवको भेट, द्विपक्षीय हितमा छलफल

nepalpress.com · Thu Nov 05 10:02:11 UTC 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फष्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)