कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन : अध्यक्ष चन्द
arthadabali.com · Thu Nov 05 09:31:29 UTC 2026

काठमाडौँ / नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन् । सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार व्यवस्थित गर्ने नीति लिए पनि कर छुटबिना उद्योगीहरूले चाहेअनुसार मर्जर प्रक्रिया अघि बढाउन नसक्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)