व्यर्थैमा बित्यो कर्णालीका मुख्यमन्त्रीको ‘हनिमुन पिरियड’ : एक्सन न रियाक्सन
ratopati.com · Thu Nov 05 10:03:52 UTC 2026

सुर्खेत । 'सरकारले जनतामा आशा जगाउन सक्नुपर्छ, पुरानै तरिकाले अब चल्दैन' कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले भन्दै आएका थिए, तर मुख्यमन्त्री भएको सय दिन पूरा हुँदै गर्दा उनले न कुनै आशा जगाउने काम गरे, न कार्यशैली नै बदल्न सके ।
शाहीले उही पुरानै कार्यशैलीलाई आत्मसात् गरेका छन् । उनले आफू मुख्यमन्त्री होउँला भनेर सोचेकै थिएनन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउनका लागि तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध उनले अविश्वासको प्रस्तावको नेतृत्व गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)