मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फेरि ओरालो लाग्यो सेयर बजार, कारोबार रकम ५ अर्बमुनि खुम्चियो

sutranews.com · Thu Nov 05 09:56:03 UTC 2026

काठमाडौं । पछिल्ला दुई कारोबार दिन सामान्य सुधार देखिएको सेयर बजारमा बिहीबार पुनः गिरावट आएको छ । बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.९५ अंकले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको हो । यस दिन नेप्सेमा ०.४८ प्रतिशतको गिरावट आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)