मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री बालेनले लिए ब्रिफिङ

reportersnepal.com · Thu Nov 05 09:58:44 UTC 2026

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् ।

बिहीबार सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिँदै नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)