मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशमा नेपाली सजावटका सामग्रीको माग, ३ महिनामै १ करोडभन्दा बढीको सामान निर्यात

kendrabindu.com · Thu Nov 05 10:02:38 UTC 2026

काठमाडौं । विभिन्न चाडपर्वलाई लक्षित गर्दै नेपालबाट १ करोड २ लाख ६५ हजार रुपैयाँ बराबरको सजावटका सामग्री निर्यात भएका छन् ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म नेपालले विश्वका ९ वटा देशमा चाडपर्व, कार्निभल उत्सव तथा अन्य मनोरञ्जनात्मक कार्यक्रममा प्रयोग हुने सामग्री निर्यात गरेको हो ।

यस अवधिमा सबैभन्दा बढी सजावटका सामग्री जापान निर्यात भएको छ । तीन महिनामा २७ लाख ९७ हजार रुपैयाँ बराबरको २६ हजार ६७५ किलो सजावटका सामग्री जापान पठाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)