ग्यास उद्योग मर्जरमा आयकर छुट दिन उद्योगीको माग
hamrakura.com · Thu Nov 05 00:00:00 UTC 2026

काठमाडौँ। नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू आपसमा गाभ्ने (मर्जर) प्रक्रियामा आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ।
ग्यास बिक्री वितरण सहज बनाउन र उपभोक्ता हित प्रवर्द्धन गर्न निगमले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत अघि सारेको मर्जर नीतिलाई कार्यान्वयन गर्न उद्योगीहरूले कानूनी तथा करसम्बन्धी सहजीकरण मागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)